ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

नेपाल टेलिकमको सर्वाधिक रू.२५ करोड ८५ लाख बराबरको शेयर खरीदविक्री 

२०७८ मंसिर, १  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर १, काठमाडौं । साताको चौथो कारोबार दिन बुधवार बजार खुलेको डेढ घण्टाको अवधिमा नेपाल टेलिकमको सर्वाधिक शेयर खरीदविक्री भएको छ ।

कारोबारमा आएका २१० ओटा धितोपत्रमध्ये उक्त कम्पनीको सर्वाधिक शेयर खरीदविक्री भएको हो । सो अवधि सम्ममा कम्पनीको रू. २५ करोड ८५ लाख ५५ हजार बराबरको शेयर खरीदविक्री भएको हो ।

यो समाचार तयार पार्दासम्म कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार ३७२ मा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिनको तुलनामा कम्पनीको शेयरमूल्य ७ दशमलव ६७ प्रतिशत वृद्धिले भएको हो ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्