ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

नबिल ब्यालेन्स फण्ड - ३ को इकाई सूचीकृत

२०७८ मंसिर, १  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर १, काठमाडौं । नबिल ब्यालेन्स फण्ड ३ को इकाई बुधवार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको छ । 

फण्डको १२ करोड ५० लाख इकाई सूचीकृत भएको हो । बुधवार सूचीकृत भएसँगै फण्डको दोस्रो बजारमा कारोबार बिहीवारदेखि हुनेछ ।  नेप्से र कम्पनी बीच धितोपत्र सूचिकरण सम्झौता सम्पन्न भएको हो । फण्डको धितोपत्र  संकेत एनबीएफ ३ रहेको छ । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्