ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

तस्वीर : १ करोडको लागतमा काभ्रेको काजीथुम्कामा निर्माण गरिएको भ्यू टावर

२०७८ मंसिर, १  
Slider
Image Not Found

काभ्रेपलाञ्चोकको कोशीपारि चौँरीदेउराली गाउँपालिका वडा नं ५, काजीथुक्कामा निर्माण गरिएको भ्यू टावर । वाग्मती प्रदेश सरकार र गाउँपालिकाको सहयोगमा पर्यटन प्रवर्द्धनका लागि रू. एक करोडको लागतमा निर्माण गरेको भ्यू टावरबाट काभ्रेपलाञ्चोकको कोशीपारि, तेमाल भेगलगायत रामेछाप, दोलखाका केही स्थान र हिमश्रृंखला देख्न सकिन्छ । तस्वीर : रासस
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्