ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

गुराँस लघुवित्तका सञ्चालकले दिए राजीनामा 

२०७८ मंसिर, १  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर १, काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडका सञ्चालक ओम प्रकाश प्रसाईले राजीनामा दिएका छन् । 

सर्वसाधारण समूहको तर्फबाट प्रतिनिधित्व गरेका उनको राजीनामा गत कात्तिक ३० गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्