ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

धनुषा जिल्ला अदालत परिसरमा लक्ष्मी बैंकको एक्सटेन्सन काउन्टर

२०७८ मंसिर, २  
शेयर / बैङ्किङ गतिविधि
NA

काठमाडौं (अस) । लक्ष्मी बैंकले जनकपुुर उपमहानगरस्थित धनुषा जिल्ला अदालत परिसरमा एक्सटेन्सन काउन्टर विस्तार गरेको छ । नयाँ एक्सटेन्सन काउन्टर विस्तारपछि अदालतका कर्मचारी र सेवाग्राहीलाई सहज हुने विश्वास बैंकको छ । हाल बैंकले १३८ शाखा, ८ एक्सटेन्सन काउन्टर, ५ हस्पिटल सेवा काउन्टर, १६८ एटीएम, ६३ शाखारहित इकाइबाट बैंकिङ सेवा दिँदै आएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्