ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

छिमेक लघुवित्तले घोषणा गर्‍यो ३० % लाभांश 

२०७८ मंसिर, २  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर २, काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७७/ ७८ को मुनाफाबाट कुल ३० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । 

कम्पनीको मंसिर १ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा २७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ३ प्रतिशत नगद लाभांश वितरणको प्रसताव गरेको हो ।

प्रस्तावित यो लाभांश  नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

यो पनि हेर्नुस् :

छिमेक लघुवित्तले कमायो २१ करोडभन्दा बढी नाफा

छिमेक लघुवित्तको खुद नाफा १ अर्बभन्दा बढी, ५७ करोड खराब कर्जा संकलन

तेस्रो त्रैमासमा छिमेक लघुवित्तको खुद नाफा रू. ९५ करोड ५९ लाखभन्दा बढी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्