ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

प्रि - ओपन सेसनमा नेप्से परिसूचक ४.६१ अंक बढ्यो

२०७८ मंसिर, २  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर २, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीवार प्रि - ओपन सेसनमा नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा ४ दशमलव ६१ अंकले बढेको छ ।

प्रि - ओपन सेसनमा नेप्से परिसूचक २ हजार ८०६ दशमलव १३ विन्दुमा पुगेको हो । उक्त अवधिसम्ममा कारोबारमा आएका ४० ओटा धितोपत्रको १९ हजार ८२४ कित्ता शेयर रू. १ करोड १३ लाख  ६९ हजार ९३१ मा खरीदविक्री भएको छ ।

प्रि - ओपन सेसनमा  सर्वाधिक शेयर खरीदविक्री नेपाल बङ्गलादेश बैंकको भएको छ । उक्त कम्पनीको रू. १७ लाख ९५ हजार बराबरको शेयर खरीदविक्री भएको हो । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्