ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

मानुषी लघुवित्तको शेयरमूल्यमा सर्किट, प्रतिकित्ता मूल्य १४९५.३० पुग्यो

२०७८ मंसिर, २  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर २, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीवार मानुषी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । 

कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा बिहीवार १० प्रतिशतले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार ४९५ दशमलव ३० पुगेको छ । कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । 

यो समाचार तयार पार्दाको समय ११ : ५५ बजे मार्केट डेप्थमा हेर्दा कम्पनीको शेयरमा विक्री माग शून्य  रहेको छ भने  खरीद माग ४५ हजार ७१७ कित्ता रहेको छ । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्