ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

तस्वीर : बरमझियामा पेडा पकाउँदै गरेका व्यापारी   

२०७८ मंसिर, २  
Slider
Image Not Found

सप्तरीको बरमझिया चोकमा पेडा बनाउन दूध तताउँदै स्थानीय व्यापारी  । पूर्व–पश्चिम राजमार्ग भएर यात्रा गर्ने यात्रीले कोसेलीको रुपमा पेडा खरीद गर्ने गरेका छन् । सप्तरी, सिरहा, उदयपुर, सुनसरी र झापाका पशुपालक किसानलाई बरमझियाको पेडा उद्योगले उत्साहित र प्रोत्साहितसमेत गरेको छ । तस्वीर : रासस   

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्