ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

नयाँ म्युुचुअल फण्ड सञ्चालनमा ल्याउन एनआईसी एशिया म्युचुअल फण्डले धितोपत्र बोर्डमा दियो निवेदन

२०७८ मंसिर, २  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर २, काठमाडौं । एनआईसी एशिया बैंक म्युचुअल फण्डले नयाँ म्युचुअल फण्ड सञ्चालनमा ल्याउने भएको छ ।

फण्डले एनआईसी एशिया ग्रोथ फण्ड २ नामक म्युुचअल फण्ड सञ्चालनामा ल्याउन लागेको हो । फण्डले २० करोड इकाई निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएसँगै नयाँ म्युचुअल फण्ड सञ्चालनमा आउन लागेको हो ।

उक्त इकाई निष्कासन गर्नका लागि फण्डले कात्तिक १४ गते नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको हो । कोष व्यवस्थापक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्