ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

प्राइम लाइफ इन्स्योरेन्सको सञ्चालकमा प्रमिला के.सी नियुक्त

२०७८ मंसिर, ३  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर ३, काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले सञ्चालकमा प्रमिला के.सीलाई नियुक्त गरेको छ ।

कम्पनीको मंसिर २ गते बसेको सञ्चालक समितिको बैठकले मंसिर ३ गतेदेखि लागू हुने गरी संस्थापक शेयरधनीको तर्फबाट के.सी.लाई नियुक्त गरेको नेप्से मार्फत जानकारी गराएको हो ।

त्यसैगरी, सोही बैंठकले कम्पनीको स्वतन्त्र सञ्चालकमा रेशम थापालाई  नियुक्त गरेको छ । कम्पनीले मंसिर ३ गतेदेखि लागू हुने गरी स्वतन्त्र सञ्चालमा थापालाई नियुक्त गरेको हो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्