ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

तस्वीर : प्रधानमन्त्री देउवासँग शिष्टाचार भेटमा अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु

२०७८ मंसिर, ३  
Slider
Image Not Found

प्रधानमन्त्री शेरबहादुर देउवासँग शुक्रवार दक्षिण तथा मध्य एशिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले शिष्टाचार भेट गर्दै  । 

नेपाल भ्रमणमा रहेका सहायक विदेशमन्त्री लुले सञ्चारकर्मीहरुसँग कुरा गर्दै मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना नेपालले लेओस् भन्ने अमेरिकी चाहना भएको बताएका छन् ।

उनले विपक्षी दलका नेता तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसँग छुट्टाछुट्टै भेटवार्ता गरी एमसीसी परियोजना लिने वा नलिने विषय निर्णय नेपाल सरकार र संसद्मा‌ रहेको र परियोजना सञ्चालन गर्दा नेपाली जनताका लागि हित हुने अमेरिकी धारणा रहेको जानकारी गराएका थिए । तस्वीर सौजन्य : प्रधानमन्त्रीको सचिवालय

यो पनि हेर्नुस् :

एमसीसीमा ढिलाइले अमेरिका असन्तुष्ट

एमसीसी सम्झौता पारित गर्न निजीक्षेत्रको आग्रह

एमसीसी शीघ्र अनुमोदन गर्न अर्थमन्त्रीलाई आग्रह

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्