ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

हिमालयन रि - इन्स्योरेन्सका अध्यक्ष गोल्छाले लिए शपथ

२०७८ मंसिर, ४  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर ४, काठमाडौं । हिमालयन रि - इन्स्योरेन्सका नवनियुक्त अध्यक्ष शेखर गोल्छाले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा समितिको कार्यालयमा शुक्रवार आयोजित कार्यक्रममा अध्यक्ष गोल्छालाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।  गत कार्तिक २६ गते सम्पन्न कम्पनीको प्रथम वार्षिक साधारण सभाबाट उनी आगामी चार वर्षका लागि अध्यक्ष पदमा चयन भएका हुन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्