ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

प्रिमियर इन्स्योरेन्सद्वारा शेयरधनीलाई १५ % लाभांश प्रस्ताव

२०७८ मंसिर, ५  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर ५, काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीले आव २०७७/ ७८ को मुनाफाबाट शेयरधनीलाई कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीले ७ दशमलव ५ प्रतिशत बोनस शेयर र ७ दशमलव ५ प्रतिशत नगद लाभांश करसहित गरेर कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव नियामक निकाय बीमा समितिबाट स्वीकृती पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।

कम्पनीको मंसिर ३ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 


 

यो पनि हेर्नुस् :

तेस्रो त्रैमासमा प्रिमियर इन्स्योरेन्सको नाफा ५२ % वृद्धि

११.०५% नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको प्रिमियर इन्स्योरेन्सको नाफा २ गुणा बढ्यो

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्