ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

प्रि - ओपन सेसनमा २.६२ अंकले बढ्यो नेप्से

२०७८ मंसिर, ५  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर ५, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार प्रि - ओपन सेसनमा नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा २ दशमलव ६२ अंकले बढेको छ । 

प्रि - ओपन सेसनमा नेप्से परिसूचक २ हजार ७७१ दशमलव ७६ विन्दुमा पुगेको हो । यस अवधिमा कारोबारमा आएका ३६ ओटा कम्पनीको ४ हजार ५२७ कित्ता शेयर रू. २७ लाख ८ हजार ७७६ मा खरीदविक्री भएको छ ।

प्रि - ओपन सेसनमा सर्वाधिक शेयर खरीदविक्री छिमेक लघुवित्त वित्तीय संस्थाको भएको छ । उक्त कम्पनीको रू. ४ लाख १३ हजार १२६ बराबरको  शेयर खरीदविक्री भएको हो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्