ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

मानुषी लघुवित्तको शेयरमूल्यमा सर्किट, शेयरमूल्य प्रतिकित्ता रू. १६४४.८०

२०७८ मंसिर, ५  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर ५, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार मानुषी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

 कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा आइतवार १० प्रतिशतले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो ।

कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू.१ हजार ६४४ दशमलव ८० पुगेको छ । कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । मार्केट डेप्थमा हेर्दा कम्पनीको शेयरमा विक्रेता शून्य रहेको छन् भने खरीद माग ३३ हजार ९२५ कित्ता रहेको छ । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्