ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

महालक्ष्मी विकास बैंकको सर्वाधिक १९ करोड ३६ लाख बराबरको शेयर खरीदविक्री 

२०७८ मंसिर, ५  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर ५, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार बजार खुलेको डेढ घण्टाको अवधिमा महालक्ष्मी विकास बैंकको सर्वाधिक शेयर खरीदविक्री भएको छ ।

 कारोबारमा आएका २१० ओटा धितोपत्रमध्ये उक्त कम्पनीको धितोपत्र सर्वाधिक खरीदविक्री भएको छ । सो अवधिसम्ममा कम्पनीको रू.१९ करोड ३६ लाख ३० हजार बराबरको शेयर खरीदविक्री भएको हो । यो समाचार तयार पार्दासम्म कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ७६० मा कारोबार भइरहेको छ । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्