ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

अपि पावर कम्पनीसहित ५ ओटा धितोपत्रमा उच्च खरीद माग

२०७८ मंसिर, ५  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर ५, काठमाडौं । साताको पहिलो कारोवार दिन आइतवार बजार खुलेको साढे दुई घण्टाको अवधिमा अपि पावर कम्पनीसहित पाँच ओटा धितोपत्रमा उच्च खरीद माग रहेको छ ।

उक्त अवधिसम्ममा कारोबारमा आएका २२१ ओटा धितोपत्रमध्ये पाँच ओटा धितोपत्रमा उच्च खरीद माग रहेको छ ।

अपि पावर कम्पनीसहित ग्लोबल आइएमई समुन्नत स्किम - १,महालक्ष्मी विकास बैंक,सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम - २ र सिद्धार्थ इक्विटी फण्डको इकाईमा उच्च खरीद माग रहेको हो । ती पाँच ओटा धितोपत्रमध्ये सबैभन्दा बढी ग्लोबल आइएमई समुन्नत स्किम - १ को ६ लाख १६ हजार ८७३ इकाई खरीद माग रहेको छ । 

त्यसैगरी महालक्ष्मी विकास बैंकको ५ लाख ६७ हजार ७८८ कित्ता,सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम - २ को १ लाख ४८ हजार इकाई, अपि पावर कम्पनीको १ लाख ४४ हजार ३६८ कित्ता र सिद्धार्थ इक्विटी फण्डको १ लाख ३४ हजार ९९० इकाई खरीद माग रहेको छ । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्