ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

खाँदबारीमा ग्लोबल आइएमई बैंकको शाखा

२०७८ मंसिर, ६  
शेयर / बैङ्किङ गतिविधि
NA

काठमाडौं (अस) । ग्लोबल आइएमई बैंकले संखुवासभाको खाँदबारीमा शाखा विस्तार गरी कारोबार सुरु गरेको छ । खाँदबारी शाखाबाट ग्राहकलाई आधुनिक बैंकिङ सेवा उपलब्ध हुने बैंकले बताएको छ । बैंकले हाल २८७ शाखा, २५२ एटीएम, २६३ शाखारहित बैंकिङ, ४८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयबाट बैंकिङ सुविधा दिँदै आएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्