ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

दुर्गममा उडान गर्न चार जहाज थप्ने बुद्धको योजना

२०७८ मंसिर, ६  
बजार
NA

काठमाडौं (अस) । बुद्ध एयरले दुर्गम स्थामा उडान गर्न नयाँ जहाज थप्ने योजना अघि सारेको छ । सन् २०२३ को शुरुआतदेखि नै दुर्गममा उडान गर्ने योजना अनुसार कम्पनीले चारओटा नयाँ जहाज थप्ने तयारी गरेको छ । नेपालका दुर्गम क्षेत्रमा उडान गर्न कम्पनीले मुलुकका विभिन्न तीन स्थानलाई हब बनाउने घोषणा गरेको छ । कम्पनीले पूर्वका लागि रामेछापको मन्थली, पश्चिमका लागि पोखरा र सुदूरपश्चिमका लागि नेपालगञ्जलाई हब बनाएर दुर्गममा उडान गर्ने जानकारी दिएको हो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्