ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

प्रि - ओपन सेसनमा १.४६ अंकले बढ्यो नेप्से

२०७८ मंसिर, ६  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर ६, काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमवार प्रि - ओपन सेसनमा नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा १ दशमलव ४६ अंकले बढेको छ ।
 

प्रि-  ओपन सेसनमा नेप्से परिसूचक २ हजार ७५८ दशमलव ९९ विन्दुमा पुगेको हो ।  उक्त अवधिमा कारोबारमा आएका १५ ओटा धितोपत्रको ४ हजार १४ कित्ता शेयर रू.१४ लाख ६ हजार ७६० मा खरीदविक्री भएको छ ।

प्रि - ओपन सेसनमा सर्वाधिक शेयर खरीदविक्री भने सिभिल बैंकको  भएको छ । उक्त कम्पनीको रू.४ लाख ५५ हजार बराबरको  शेयर खरीदविक्री भएको हो । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्