ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

महालक्ष्मी विकास बैंकको सर्वाधिक रू. १२ करोड १३ लाख बराबरको शेयर खरीदविक्री 

२०७८ मंसिर, ६  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर ६, काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमवार बजार खुलेको डेढ घण्टाको अवधिमा महालक्ष्मी विकास बैंकको सर्वाधिक शेयर खरीदविक्री भएको छ ।

कारोबारमा आएका २१२ ओटा धितोपत्रमध्ये उक्त कम्पनीकोसर्वाधिक शेयर खरीदविक्री भएको हो । सो अवधिमा उक्त कम्पनीको रू. १२ करोड १३ लाख ५३ हजार बराबरको शेयर खरीदविक्री भएको हो । यो समाचार तयार पार्दासम्म कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ७४३ मा कारोबार भइरहेको छ । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्