ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

वाणिज्य बैंकहरुको निक्षेपमा कमी आउने रोकिएन       

२०७८ मंसिर, ६  
समाचार
Image Not Found

मंसिर ६, काठमाडौं । पछिल्लो समय वाणिज्य बैंकहरुको निक्षेपमा कमी आउने क्रम जारी छ । नेपाल बैंकर्स संघका अनुसार एक महीनाको अवधिमा वाणिज्य बैंकको निक्षेप ४३ अर्ब रुपैयाँले घटेको छ ।     
     
 गत असोजमा कुल ४२ खर्ब ३९ अर्ब  रुपैयाँ निक्षेप संकलन गरेका वाणिज्य बैंकहरुमा मंसिरको पहिलो सातासम्म ४२ खर्ब २६ अर्ब रुपैयाँ कायम भएको छ । वाणिज्य बैंकको कर्जा भने ४३ अर्ब रुपैयाँले बढेको छ ।

गत असोज मसान्तसम्मको कुल ३९ खर्ब ९८ रुपैयाँ कर्जा लगानी गरेका वाणिज्य बैंकहरुको मंसिर पहिलो सातासम्म कुल  ४० खर्ब ४१ अर्ब रुपैयाँ पुगेको छ । रासस
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्