ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

नेपाल एसबिआई मर्चेण्टको छैठौं साधारण सभा पुस ६ गते

२०७८ मंसिर, ७  
लगानी
Image Not Found

मंसिर ७, काठमाडौं । नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडको छैठौं वार्षिक साधारण सभा पुस ६ गते हुने भएको छ ।

सभा एसबिआई बैंकको केन्द्रीय कार्यालयको, सभाहल, केशरमहल, काठमाडौंमा बिहान ११ बजे शुरु हुने कम्पनीले जानकारी गराएको हो । कम्पनीको मंसिर ५ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।

सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारीश्रमिक निर्धारण गर्ने र विविध प्रस्ताव पारित गर्नेछ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्