ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

नाडेप लघुवित्तको सञ्चालकमा निरज कुमार बस्नेत डनिल 

२०७८ मंसिर, ७  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर ७, काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडमा सञ्चालक परिवर्तन भएको छ । 

नबिल बैंकबाट प्रतिनिधित्व गरेका यसअघिका सञ्चालक बिनोद कुमार शर्माको स्थानमा निरज कुमार बस्नेत डनिल सञ्चालकमा परिवर्तन भएको कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्