ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

नेपाल दूरसञ्चार कम्पनीको सर्वाधिक ७ करोड ८२ लाख बराबरको शेयर खरीदविक्री

२०७८ मंसिर, ७  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर ७, काठमाडौं । मंगलवार बजार खुलेको एक घण्टा २० मिनेटको अवधिमा कारोबारमा आएका २१२ ओटा धितोपत्र मध्ये नेपाल दूरसञ्चार कम्पनीको धितोपत्रको सर्वाधिक खरीदविक्री भएको छ ।

सो अवधिमा कम्पनीको रू. ७ करोड ८२ लाख बराबरको शेयर खरीदविक्री भएको हो ।

यो समचार तयार पार्दासम्म कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार ४३० मा कारोबार भइरहेको छ । यो शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १७ रुपैयाँ ८० पैसाले वृद्धि भएको हो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्