ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

सानिमा जनरल इन्स्योरेन्सले यस वर्ष शेयरधनीलाई लाभांश नदिने

२०७८ मंसिर, ७  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर ७, काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स कम्पनीले आव २०७७/ ७८ को मुनाफाबाट शेयरधनीलाई लाभांश नदिने भएको छ । 

कम्पनीको मंसिर ६ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीलाई कुनै पनि लाभांश वितरण गर्ने प्रस्ताव नगरेसँगै नदिने निश्चित भएको हो ।  

 आव २०७७/ ७८ को बीमा समितिबाट जारी निर्जीवन बीमा व्यवसाय गर्ने बीमकको वित्तीय विवरण सम्बन्धी निर्देशन बमोजिमको वित्तीय विवरण तथा एनएफआरएस बमोजिमको वित्तीय विवरणहरु पारित गरी बीमा समितिमा स्वीकृतीका लागि पेश गरेको कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्