ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

तस्वीर : कञ्चनजंघा हिमाल जाने पदर्मागमा स्नो पोल गाडिँदै

२०७८ मंसिर, ७  
Slider
Image Not Found

ताप्लेजुङको कञ्चनजंघा क्षेत्रका स्थानीय समुदायको जीवनस्तरमा टेवा पुर्‍याउने उद्देश्यले समृद्ध पहाडको सहयोग र कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को आयोजनामा कञ्चनजंघा क्षेत्रमा गाडिँदै गरेको स्नो पोल । 

कञ्चनजंघाको पर्यटकीय पदमार्गमा पोल गाडेपछि बाह्य तथा आन्तरिक पर्यटकलाई बाटो देखाउने मात्र नभएर हिउँ कति मात्रामा छ भनेर अनुमान गर्न सहज हुनेछ । तस्वीर : रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्