ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

तस्वीर : सन्चो प्याकिङ गर्न व्यस्त कर्मचारी  

२०७८ मंसिर, ७  
Slider
Image Not Found

जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको उत्पादन सन्चो प्याकिङ गर्दै कर्मचारी । रुघाखोकी, ज्वरो, जीउ तथा हाडजोर्नी समस्या हुनेले यसको प्रयोग गर्दा ठीक हुने गरेकाले यसको लोकप्रियता बढेको छ । लोकप्रिय भएकै कारण कम्पनीले गत वर्षदेखि सन्चोको उत्पादनमा दोब्बरले वृद्धि गरेको छ । तस्वीर : रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्