ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

दाङको मुर्कुटीमा सिटिजन्स बैंकको शाखारहित इकाइ

२०७८ मंसिर, ८  
शेयर / बैङ्किङ गतिविधि
Image Not Found

काठमाडौं (अस) । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले दाङको बंगलाचुली गाउँपालिका मुर्कुटीमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले शाखारहित सेवा सञ्चालनका लागि स्थानीय व्यवसायी होतीदेवी वलीलाई व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको बताएको छ ।

शाखारहित बैंकिङबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानीलगायत बैंकले प्रदान गर्ने अन्य सेवा उपलब्ध हुनेछन् ।

बैंकले हाल १७४ शाखा,  १२३  एटीएम र ११३ शाखारहित इकाइबाट बैंकिङ सेवा दिँदै आएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्