ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

प्रि-ओपन सेसनमा ३.५४ अंकले बढ्यो नेप्से

२०७८ मंसिर, ८  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर ८, काठमाडौं । बुधवार प्रि -ओपन सेसनमा नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा ३ दशलमव ५४ अंक अर्थात् शून्य दशमलव १३ प्रतिशतले बढेको छ ।

प्रि-ओपन सेसनमा नेप्से २ हजार ७३६ दशमलव ६६ विन्दुमा पुगेको हो ।

सो अवधिमा कारोबारमा आएका २७ ओटा कम्पनीको ७ हजार ७६७ कित्ता शेयर रू. ५४ लाख १४ हजार ८८७ मा खरीदविक्री भएको हो ।

प्रि - ओपन सेसनमा सर्वाधिक शेयर खरीदविक्री मानुषी लघुवित्तको भएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्