ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

आईसीएफसी फाइनान्सको सर्वाधिक रू. १३ करोड १९ लाख बराबरको शेयर खरीदविक्री

२०७८ मंसिर, ८  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर ८, काठमाडौं । बुधवार बजार खुलेको एक घण्टा ४० मिनेटको अवधिमा आईसीएफसी फाइनान्सको सर्वाधिक शेयर खरीदविक्री भएको छ ।

कारोबारमा आएका २१६ ओटा धितोपत्रमध्ये उक्त कम्पनीको सर्वाधिक शेयर खरीदविक्री भएको हो । सो अवधिमा उक्त कम्पनीको रू. १३ करोड १९ लाख ९६ हजार बराबरको शेयर खरीदविक्री भएको हो ।

यो समाचार तयार पार्दासम्म कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ८२२ मा कारोबार भइरहेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्