ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

सन् नेपाल लाइफको अभिकर्ता सम्मान

२०७८ मंसिर, ९  
बजार
NA

काठमाडौं (अस) । सन् नेपाल लाइफले रुकुम, सल्यान, दाङको घोराही, लमही, तुलसीपुर र हापुरे कार्यालयमा बीमा जागरण अभियान तथा उत्कृष्ट अभिकर्तालाई सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त कार्यक्रममा कम्पनीका महाप्रबन्धक कमलराज गौतम सहभागी थिए । कम्पनीले निकट भविष्यमा सर्वसाधारणलाई साधारण शेयर निष्कासन गर्ने प्रस्ताव पारित गरिसकेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्