ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

कालिका लघुवित्तले प्रस्ताव गर्‍यो १३ % बोनस शेयर

२०७८ मंसिर, ९  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर ९, काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाले गत आवको मुनाफाबाट शेयरधनीलाई १३ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । 

कम्पनीको मंसिर ८ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।  उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउने छन् । 

यो पनि हेर्नुस् :

पहिलो त्रैमासमा कालिका लघुवित्तद्वारा ४ करोड ८० लाख खुद नाफा आर्जन

१८ गुुणाभन्दा बढी नाफा कमाएको कालिका लघुवित्तलाई खराब कर्जा संकलनको साथ

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्