ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

प्रि - ओपन सेसनमा नेप्से परिसूचक १.८४ अंकले बढ्यो

२०७८ मंसिर, ९  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर ९, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीवार नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा १ दशमलव ८४ अंकले बढेको छ ।

प्रि - ओपन सेसनमा नेप्से परिसूचक २ हजार ७३६ दशमलव ८५ विन्दुमा पुगेको हो  । यस अवधिमा कारोबारमा आएका २० ओटा कम्पनीको २ हजार ६०७ कित्ता शेयरको रू. १५ लाख ५५ हजार ५५१ मा खरीदविक्री भएको छ ।

प्रि - ओपन सेसनमा सर्वाधिक शेयर खरीदविक्री मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाको  भएको छ । उक्त कम्पनीको रू.४ लाख १६ हजार १६० बराबरको शेयर खरीदविक्री भएको छ ।  
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्