ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

महालक्ष्मी विकास बैंकको सर्वाधिक रू.६ करोड ८१ लाख बराबरको शेयर खरीदविक्री 

२०७८ मंसिर, ९  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर ९, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीवार बजार खुलेको सवा एक घण्टाको अवधिमा महालक्ष्मी विकास बैंकको सर्वाधिक शेयर खरीदविक्री  भएको छ ।


कारोबारमा आएका २१८ ओटा धितोपत्रमध्ये उक्त कम्पनीको सर्वाधिक शेयर खरीदविक्री भएको हो । सो अवधिसम्ममा कम्पनीको रू.६ करोड ८१ लाख ८६ हजार बराबरको शेयर खरीदविक्री भएको हो । 

यो समाचार तयार पार्दासम्म कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ७१० मा कारोबार भइरेको छ ।  कम्पनीले हालसम्म लाभांश वितरण गर्ने प्रस्ताव गरेको छैन सोही कारण पनि कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण बढेको देखिन्छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्