ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

निर्धन उत्थान लघुवित्तद्वारा ३१.०५ % लाभांश घोषणा

२०७८ मंसिर, १०  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर १०, काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश दिने घोषणा गरेको छ।


बिहीवार बसेको सञ्चालक समितिको बैठकले २९ दशमलव ५ प्रतिशत बोनस शेयर र  कर प्रयोजनका लागि १ दशमलव ५५ प्रतिशत नगद लाभांश गरी कुल ३१ दशमलव शून्य ५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। 

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात र कम्पनीको वार्षिक साधारण सभाले पारित गरेपश्चात  शेयरधनीले पाउनेछन् । हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ६९ करोड ५० लाख रुपैयाँ रहेको छ। 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्