ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

नेपाल बिटुमिन तथा ब्यारेल उद्योगको विशेष साधारण सभा मंसिर २७ मा

२०७८ मंसिर, १०  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर १०, काठमाडौं । नेपाल बिटुमिन तथा ब्यारेल उद्योग लिमिटेडको विशेष साधारण सभा मंसिर २७ गते हुने भएको छ । 

सभा अपरान्ह ३ बजे मुख्य कार्यालय कृष्णगल्ली पुल्चोक ललितपुरमा हुने कम्पनीले जानकारी दिएको छ । सभाले शेयर सूचिकरण खारेजी गर्ने सम्बन्धी प्रस्ताव पारित गर्नेछ । 
कम्पनीको  शुक्रवार बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्