ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

नेकपा(एमाले) को अध्यक्ष पदका लागि केपी ओली र  भिम रावलले दिए उम्मेदवारी

२०७८ मंसिर, १३  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर १३, काठमाडौं । नेकपा (एमाले) को अध्यक्ष पदका लागि केपी शर्मा ओली र भिम रावलले उम्मेदवारी दर्ता गराएका छन् ।

सोमवार बिहान उनीहरुले १० औं महाधिवेशनको बन्दसत्रस्थलमा रहेको केन्द्रीय निर्वाचन कार्यालयमा पुगेर अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका हुन् । ओलीको प्रस्तावकमा विष्णु पौडेल र समर्थकमा शंकर पोखरेल रहेका छन् ।

त्यसैगरी रावलको प्रस्तावकमा महादेव बजगाईं र समर्थकमा दूधकला विष्ट रहेका छन् । 

मध्यरातसम्म सहमतिको कोसिस गरे पनि लोकतान्त्रिक प्रक्रियाभन्दा बाहिर गएर भएको निर्णयमा आफ्नो असहमति रहने भन्दै रावलले विधि र प्रक्रियाको कुरा बारम्बार ओलीको सर्वसम्मत अध्यक्ष बन्ने प्रयासमा भने धक्का लागेको छ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्

   

Riddhi Siddhi Cement