ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

आइसीएफसी फाइनान्सको शेयरमूल्यमा नकारात्मक सर्किट, शेयरमूल्य प्रतिकित्ता रू. ८३८.८० मा झर्‍यो

२०७८ मंसिर, १३  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर १३, काठमाडौं । साताको दोस्रो  कारोबार दिन सोमवार आइसीएफसी फाइनान्सको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । 

कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा सोमवार १० प्रतिशत घटेसँगै नकारात्मक सर्किट लागेको हो ।

कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू.८३८ दशमलव ८० मा झरेको छ । कम्पनीको शेयरमा क्रेताभन्दा विक्रेता धेरै भएकाले शेयरमूल्य घटेको हो । मार्केट डेप्थमा हेर्दा कम्पनीको शेयरमा क्रेता शून्य छन् भने शेयर विक्री १ लाख २९ हजार ६९२ कित्ता रहेको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्

   

Riddhi Siddhi Cement