ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

हिमालयन जनरल इन्स्योरेन्सद्वारा रक्तदान कार्यक्रम आयोजना

२०७८ मंसिर, १३  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर १३, काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत थापागाउँस्थित कार्यालयमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

रक्तदान कार्यक्रम थापागाउँ टोल सुधार समिति र  रोट्र्याक्ट क्लब अफयलको सहभागिता तथा ललितपुर रक्त सञ्चार केन्द्रको प्राविधिक सहयोगमा सञ्चालन गरिएको थियो । कार्यक्रममा कम्पनीका कर्मचारीहरु, बीमीतहरु तथा शुभचिन्तकहरु गरि जम्मा २१ जनाले रक्तदान गरेको कम्पनीले बताएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्