ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

सालपा विकास बैंकको नौं वार्षिक साधारण सभा पुस १० मा

२०७८ मंसिर, १३  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर १३, काठमाडौं । सालपा विकास बैंकले नौंं वार्षिक साधारण सभा पुस १० गते गर्ने भएको छ । 

कम्पनीले सभा बिहान ११ बजे जिल्ला समन्वय समितिको तालिम केन्द्र दिक्तेलमा हुने जानकारी दिएको छ ।

सभाले आव २०७६/०७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/ ०७९ को लागि लेखापरिक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । कम्पनीको मंसिर ११ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्

   

Riddhi Siddhi Cement