ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

हिमालयन डिष्टीलरीको सर्वाधिक रू. ६ करोडभन्दा बढीको शेयर खरीदविक्री

२०७८ मंसिर, १५  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर १५, काठमाडौं । साताको चौथो कारोबार दिन बुधवार बजार खुलेको सवा एक घण्टाको अवधिमा हिमालयन डिष्टीलरीको सर्वाधिक शेयर खरीदविक्री भएको छ ।

कारोबारमा आएका २०५ ओटा धितोपत्रमध्ये उक्त कम्पनीको सर्वाधिक शेयर खरीदविक्री भएको हो ।

उक्त अवधिसम्ममा कम्पनीको रू. ६ करोड  १ लाख५ हजार बराबरको शेयर खरीदविक्री भएको हो । यो समाचार तयार पार्दासम्म कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ६ हजार ५५१ मा कारोबार भइरहेको छ । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्

   

Riddhi Siddhi Cement