ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

सामलिङ्ग पावर र न्यादी हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक सर्किट

२०७८ मंसिर, १५  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर १५, काठमाडौं । साताको चौथो कारोबार दिन बुधवार सामलिङ्ग पावर र न्यादी हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

ती दुबै कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा बुधवार ९ दशमलव ९९ प्रतिशतले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । सामलिङ्ग पावर कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू.४६१ दशमलव ४० र न्यादी हाइड्रोपावरको शेयरमूल्य रू.३७५ दशमलव ६० पुगेको छ ।

ती दुबै कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्

   

Riddhi Siddhi Cement