ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

रूपन्देहीको मणिग्राममा हिमालयन बैंकको शाखा

२०७८ मंसिर, १६  
शेयर / बैङ्किङ गतिविधि
NA

काठमाडौं (अस) । हिमालयन बैंकले लुम्बिनी प्रदेशको रूपन्देहीस्थित तिलोत्तमा नगरपालिका ५ मणिग्राममा शाखा विस्तार गरी कारोबार सुरु गरेको छ । बैंकले मणिग्राम शाखाबाट  ग्राहकलाई अत्याधुनिक बैंकिङ सुविधा उपलब्ध गराइने बताएको छ । हाल बैंकले ७२ शाखा, ५ विस्तारित शाखा ५, १४६ एटीएममार्फत बैंकिङ सेवा दिँदै आएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्