ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

प्रि - ओपन सेसनमा नेप्से परिसूचक ०.०२ अंकले घट्यो

२०७८ मंसिर, १६  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर १६, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीवार प्रि - ओपन सेसनमा नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा शून्य दशमलव शून्य २ अंकले घटेको छ ।

प्रि - ओपन सेसनमा नेप्से परिसूचक २ हजार ६३३ दशमलव ६४ विन्दुमा पुगेको हो । उक्त अवधिमा कारोबारमा आएका १३ ओटा कम्पनीको १ हजार ७१ कित्ता शेयर रू.१६ लाख ७२ हजार २१७ बराबरमा खरीदविक्री भएको छ ।

प्रि - ओपन सेसनमा सर्वाधिक शेयर खरीदविक्री महिला लघुवित्त वित्तीय संस्थाको भएको छ । उक्त कम्पनीको रू. १३ लाख ६ हजार बराबरको शेयर खरीदविक्री भएको हो । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्

   

Riddhi Siddhi Cement