ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

तस्वीर : लेकसाइडमा सञ्चालनमा आउन लागेको केवलकार    

२०७८ मंसिर, १६  
Slider
Image Not Found

अन्नपूर्ण केबलकार प्रालिले पोखरास्थित लेकसाइडमा सञ्चालन गर्न लागेको सेदी- सराङकोट चल्ने केवलकार । इस्वी सम्बतको नयाँ वर्षबाट प्रारम्भिक सेवा शुरु गर्ने केवलकार कम्पनीले बताएको छ । केबलकार सञ्चालनपछि पोखराको आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा नयाँ आयाम थपिने पर्यटन व्यवसायी बताउँछन्। केबलकार निर्माणका लागि ९० प्रतिशत स्वदेशी र १० प्रतिशत विदेशी लगानी छ।   तस्वीर : रासस   

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्