ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

तस्वीर : पशुपति क्षेत्रमा बालाचतुर्दशीमा शतबीज छर्ने भक्तजनको चहलपहल

२०७८ मंसिर, १६  
Slider
Image Not Found

बिहीवार साँझ काठमाडौंको पशुपति क्षेत्रमा बालाचतुर्दशीमा शतबीज छर्ने भक्तजनको चहलपहल । दिबङ्गत भएका आफ्ना बुवा पितृका नाममा रातभर जाग्राम बसी भोलिपल्ट बिहान शतवीज छर्ने गरिन्छ । तस्वीर : प्रकाश के.सी/आर्थिक अभियान 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्