ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

सैन्य हेलिकप्टर दुर्घटना हुँदा सुरक्षाप्रमुखसहित १३ जनाको मृत्यु       

२०७८ मंसिर, २२  
अन्तरराष्ट्रिय
Image Not Found

मंसिर २२, चेन्नई (भारत) । भारतको तमिलनाडुमा बुधवार एक सैन्य हेलिकप्टर दुर्घटना हुँदा त्यसमा सवार सवै जनाको मृत्यु भएको छ ।  

हेलिकप्टरमा सुरक्षा प्रमुख (सीडीएस) बिपिन रावत, सैन्य कर्मचारी र परिवारका सदस्यहरु सवार रहेका थिए ।  भारतका चिफ अफ डिफेन्स स्टाफ रावतसहित १३ जनाको जनाको मृत्यु भएको सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । जसमा सुरक्षा प्रमुख रावतकी श्रीमतीको पनि मृत्यु भएको छ । तमिलनाडुको कोइम्बटूर र सुलुरको बीचमा हेलिकोप्टर दुर्घटनाग्रस्त भएको थियो। एजेन्सीहरु

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्

   

Riddhi Siddhi Cement