काठमाडौं। तिलगंगा आँखा अस्पताल र सेभ द चिल्ड्रेन र तीन ओटा शैक्षिक संस्थामा गरि १७ जना कर्मचारी माग गरिएको छ।
तिलगंगाले मार्केटिङ मेनेजर, सेभ द चिल्ड्रेनले मेडिकल संयोजक १/१ जना कर्मचारी माग गरेका हुन्।
त्यस्तै कोटेश्वर बहुमुखी क्याम्पसले लेखा सहायक २ जना, प्रशासन सहायक १ जना, शैक्षिक प्रशासन सहायक २ जना र रिसेप्सेनिस्ट १ जना कर्मचारी माग गरेको छ।
जेम्स स्कुलले १ जना ठूला सवारी चालक माग गर्दा स्वेत बराही स्कुलले १२ कक्षा उतीर्ण ८ जनालाई तालिमसहित रोजगारीको अवसर दिने बताएको छ।