ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

तिलगंगा अस्पताल र विभिन्न शैक्षिक संस्थामा १७ जनालाई रोजगारीको अवसर

२०७८ पौष, ९  
रोजगारी शिक्षा
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। तिलगंगा आँखा अस्पताल र सेभ द चिल्ड्रेन र तीन ओटा शैक्षिक संस्थामा गरि १७ जना कर्मचारी माग गरिएको छ।

तिलगंगाले मार्केटिङ मेनेजर, सेभ द चिल्ड्रेनले मेडिकल संयोजक १/१ जना कर्मचारी माग गरेका हुन्।

त्यस्तै कोटेश्वर बहुमुखी क्याम्पसले लेखा सहायक २ जना, प्रशासन सहायक १ जना, शैक्षिक प्रशासन सहायक २ जना र रिसेप्सेनिस्ट १ जना कर्मचारी माग गरेको छ।

जेम्स स्कुलले १ जना ठूला सवारी चालक माग गर्दा स्वेत बराही स्कुलले १२ कक्षा उतीर्ण ८ जनालाई तालिमसहित रोजगारीको अवसर दिने बताएको छ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement